
यो अमेरिकन ब्रान्डको VIRAL ROTI MAKER, अब रोटी बनाउने सबैभन्दा सजिलो तरिका! Hotel Bebasya dekhi harek ghar ghar ko awasyakta ajai order garnuhos!
🍽️ के–के बनाउन सकिन्छ?
- Roti / Chapati
- Paratha
- Tortilla
- Pancake / Crepe
🔥 मुख्य विशेषताहरू:
✔ Non-Stick Surface – रोटी टाँसिँदैन, सफा गर्न सजिलो
✔ Easy Flip Design – हल्का हल्लाउँदा नै perfect flip
✔ Even Heating Technology – रोटी समान रूपमा पाक्छ
✔ Strong & Durable Body – लामो समयसम्म टिकाउ
✔ Heat Resistant Handle – सुरक्षित र आरामदायी पकड
yo ROTI MAKER laii सही तरिकाले प्रयोग गर्नुस्!!
✔ प्यानलाई मध्यम आँचमा तताउनुहोस्
✔ रोटीको लोई राख्नुहोस्
✔ हल्का थिचेर फैलाउनुहोस्
✔ केही सेकेन्ड पकाउनुहोस्
✔ सजिलै flip गर्नुहोस्
✔ दुबै साइड राम्रोसँग पकाउनुहोस्
✔ निकालेर तातो–तातो सर्व गर्नुहोस्
FAQ?
काम नगरे के गर्ने ?
१००% ग्यारेन्टीको साथ यदि प्रोडक्टले काम नगरेमा हजुरहरूले मनी ब्याक ग्यारेन्टी पाउनुहुनेछ
डेलिभरि हुन कति समय लग्छ ?
Delivery almost 1-3 din ma huncha sathai Free delivery ko subhida ko sath!!